चर्चित क्रिकेटर केभिन ओब्राइन नेपालमा

काठमाडौं, १९ मंसिर । एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन् ।

काठमाडौं किंग्सका पदाधिकारीले उनलाई स्वागत गरेका छन् । केभिन एकदिवसीय र टी–२० का अनुभवी खेलाडी हुन् ।  सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौंको प्रशिक्षकको म्यानेजरमा विनोद दास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक