‘नवप्रज्ञापन’को कथा विशेष अंक प्रकाशित

‘नवप्रज्ञापन’ साहित्यिक द्वैमासिक पत्रिकाले कथा विशेष अंक प्रकाशन गरेको छ ।

पत्रिकाको यो १०८औँ अंक हो । यो विशेष अंकमा नेपाली कथाका मानक सर्जक पारिजात, प्रेमा शाह, भवानी भिक्षु, रमेश विकल, भीमनिधि तिवारी, विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, पुष्करशमशेर जबरा, मनु ब्राजाकीका कथा समावेश छन् ।

यस्तै, नगेन्द्रराज शर्मा, सनत रेग्मी, माया ठकुरी, इस्माली, तेजप्रकाश श्रेष्ठसहित ४१ कथाकारका कथा समेटिएको प्रकाशकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा