लुम्बिनी प्रदेशमा २६६ पदका लागि दरखास्त आह्वान 

काठमाडौँ, ३० चैत । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तहअन्तर्गत  सहायक चौथो तहमा दरखास्त आह्वान गरेको छ । आयोगले अनमी, ल्याव असिस्टेन्ट, वैद्य, अहेब, असिस्टेन्ट सवइन्जिनियर, अमिनलगायत २६६ पदहरूका लागि आवेदन मागेको हो । 

रिक्त रहेका सहायकस्तर चौथो तह (प्राविधिक) पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np बाट दरखास्त दिनुपर्नेछ । आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर