टिपर आतंक: सडकमा बसेर आगमनमा अवरोध

भक्तपुर, १४ असार । डिपोको कारणा पिडितहरुले टिपर आगमनमा अवरोध गरेका छन् ।

स्थानीय सरकार आएदेखि मध्यपुर थिमी वडा नं. ३ कैशलटार, डाँफे टोल, तेर्साटार लगायतका स्थानीय बासीले भोग्दै आएको घना बाक्लो बस्तीको बीच रहेको ५ ओटा डिपोको कारण बाटो बिग्रने, प्रदुषण हुने रातभरि टिपेर चलेर स्थानीयहरुलाई निदाउन सक्ने, पढ्न सक्ने वातावरण नभएको भन्दै टिपर आाागमनमामा अववरोध गरेका हुन् । स्थानयवासीले वडा कार्यालय, नगर कार्यालय, जिल्ला प्रशासन, प्रहरी कार्यालय धाउँदा धाउँदा केही सीप नाचले पछि आज आफै धर्ना कार्यक्रम गरेका छन् ।

वडा नं. ३ का जनप्रतिनिधि रवीन्द्र नाथ न्यौपाने सुरेशले, यो एकदम जटिल रूपमा यहाँ काम सहित स्थानीयहरुले भोग्दै आएको समस्या हो यसको अबको १५ दिन भित्र नगरपालिका ले ध्यान पुर्याएर समाधान गर्नु पर्ने बताउनुभयो । यहाँको नागरिकको पीडाको अगाडि आफू सधै समाधान गर्न लागि पर्ने बताउनुभयो । भुकम्पको कारण हल्लिएका सडकको घरहरु टिपर आतंकको कारण राती सुत्नसम्म डर पैदा हुने गरेको छ ।

स्थानीय व्यक्ति हरु लक्ष्मी सुवेदी, मञ्जु थापा, सान्ती पाण्डे, हरिमाया कँडेल लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर