मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने

काठमाडौँ, ३१ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पनी दैनिक वितरण गर्ने तयारी गरेको छ ।

पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको पनि समस्या रहेको भन्दै केयूकेएलले खानेपानी दैनिक वितरणको लागि लयाँ पाइपलाइन कुरीरहेको हो । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट दैनिक रुपामा खानेपानी वितरण गर्ने योजना बनाएको केयूकेएलले बताएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिल कुमार शाक्यले नयाँ पाइपलाइनबाट अबदेखि दैनिक रुपमा वितरण गर्ने तयारी भएको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई