गगनको प्रश्न- एउटै व्यक्ति दुई/तीन/चार कति पटक प्रधानमन्त्री हुने ?

काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएका छन् ।

आज काठमाडौँ आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए । 

उनले भने, “पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने ?, एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,” “नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन ?” नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ । यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन् ।  

नेपाली कांग्रेसले उमेदवार हुने र छनोट गर्ने विद्यमान परिपाटी बदल्नु पर्नेमा उनको जोड छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्युठान, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्नसक्ने बताएका छन् ।

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई