दक्षिण कोरियाले नेपालका तीन वटा विद्यालयलाई सहयोग गर्ने

(भदौ ३१, काठमाडौं) । इन्छन व्यवसायी महासंघ दक्षिण कोरियामा आवद्ध प्रमुख कार्यकारी अधिकृतहरुको पर्वतारोण समुहले नेपालका तीन वटा विद्यालयलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

तीन वटा विद्यालयहरुमा काठमाडौंमा रहेको बाल मन्दिर तथा सोलुखुम्बुका पेमा छोलिङ आधारभूत विद्यालय र युवा वर्ष आधारभूत विद्यालयलाई उनीहरुले झण्डै तीन लाख रुपैयाँ  सहयोग गर्ने भएका हुन् ।

पर्वतारोण समुहको १० औं स्थापना दिवसको अवसर पारेर ‘नेपाल एभरेष्ट मायाको ट्रेकिङ’ नाम दिइएको कार्यक्रमका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  बिहान