डेङ्गु संक्रमितको संख्या चार हजार नाघ्यो

काठमाडौँ, १९ भद । देशभर डेङ्गु संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९९३ जनामा डेङ्गु पुष्टी भएको छ । 

डेङ्गुबाट सबैभन्दा धेरै ललितपुरमा एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर बढी संक्रमित देखिनेमा काठमाडौँ उपत्यकाका काठमाडौँ , भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् । 

महाशाखाका अनुसार हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर