थप ६२० जनामा कोरोना संक्रमण, २९७ जना डिस्चार्ज

काठमाडौँ, १५ साउन । थप ६२० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८६ हजार ५ सय ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ सय ६७ जना रहेका छन ।

मन्त्रालयका अनुसार २९७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७० हजार ६२ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेको छ । मनसुनको

काठमाडौँ, १६ बैशाख । कांग्रेस सभापति गगनकुमार थापाले आफ्नै बहुमत सरकारको संसद्‍प्रति नै विश्वास नभएको बताएका छन् । आज उनले