खाना नखाई ३० वर्षसम्म बाँच्न जीव

(भदौ १, एजेन्सी) । समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ भने यो जीव दुनियाँकै सबैभन्दा अद्भुत जीव रहेको छ ।

यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । यो जीवको नाम वाटर रिज हो । तर वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । केहि  नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ भने यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका