स्वास्थ्यचौकी निर्माणका लागि एक लाख ११ हजार सहयोग

(साउन १५, काठमाडौँ)। म्याग्दीको जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माणका लागि एक लाख ११ हजार सहयोग जुटेको छ ।

सहयोग गर्नेमा धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले स्वास्थ्यचौकी भवन निर्माणका लागि रकम  दिनुभएको  हो ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार सो ठाउमा स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, ३० असार । २०८३ साल असार ३० गते मंगलबारको राशिफल ।   मेष : दिन सामान्य छ । बोल्दा

काठमाडौँ, २९ असार । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको

काठमाडौँ, २९ असार । भक्तपुर जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण