इन्जिनियर बन्ने सपना चकनाचुर : अमेरीकामा शाहीको मृत्यु

(साउन ३, अमेरीका) । इन्जिजियर वन्ने सपना वोकी अमेरीकाको क्यालिफानियाको ओरेन्ज कोएस्ता कलेजमा अध्ययन गर्न गएका अनोजबहादुर शाहीको अपार्टमेन्टको पाखरीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

सुर्खेत बिरेन्द्रनगर आबसक्षेत्र निबासी शाही ११ अगस्ट २०१७ मा अमेरीका गएका थिए । उच्च शिक्षा जसमा प्राविधि शिक्षा हासिल गरी केही गर्ने उद्देश्य वोकी आफ्नो देश छोडी उद्देश्य चुम्नको निम्ती अमेरीका गएका थिए । उनी २७ जुनमा पौडी खेल्ने क्रममा डुवेका थिए । त्यस पछि उपचारका क्रममा उनको १ जुलाईमा अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु भएका शाहीको सव नेपाल ल्याउनको लागि विभिन्न संघ संस्थाहरुले आ आफ्नो तर्फवाट सहयोग गर्ने क्रम जारी रहेको छ । आफ्नो छोराको शव नेपाल ल्याउनको निम्ती उनका बुवा छबिलाल शाही आमा सबिना शाहीले सहयोग गर्न विभिन्न संघसंस्था तथा शुभेच्छुक महानुभवलाई आग्रह गरिरहेका छन् ।

सहयोगकोलागी विभिन्न देशमा रहनुहुने इच्छुक महानुभावहरुले सहयोग गर्न amir shahi help go fund link मा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र