महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण हुन्छ : नेता पोखरेल

चितवन,  १० मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताए । 

दशौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा एक शुभकामना दिदै नेता पोख्रेलले भने, “पार्टी एकताबद्ध र एक ढिक्का छ । यति बेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।”  “हामी कुनै विचार समूहमा विभाजित भएका छैनौँ । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं” “कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौँ । कार्यकर्ताहरूको म्यान्डेट विपरीत हामी अगाडि बढ्दैनौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताएका छन् ।  आज प्रतिनिधिसभामा श्रम संस्कृति

काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित हुनु र जवाफ दिन तयार हुनुलाई सकारात्मक भएको

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन्

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् । आज