टियुको चरम लापरवाही : परिक्षा फारमको म्याद समाप्त गरी सूचना जारी (सूचनासहित)

(असार ६, काठमाडौं) । शैक्षिक क्षेत्रको नेतृत्व दायी संस्थाको रुपमा रहेको त्रिभुवन विश्व विद्यालयले चरम लापरवाही गर्ने क्रममा परिक्षा फारम भर्ने सूचना म्याद समाप्त भए पछि जारी गरेको छ ।

टियुले स्नाकोत्तर प्रथम सेमेस्टरको परिक्षा फारम भर्ने सूचनामा दुई दिन अघि प्रकाशित गरी असार १० गते सम्म २००, १३ गतेसम्म ५०० र १५ गतेसम्म डवलदस्तुरमा फारम भर्न सकिने भनि प्रकाशित गरेको छ । जुन दुई दिन अघि प्रकाशित गरेको सूचना हो । सूचना प्रकाशित हुनु भन्दा अघि नै म्याद समाप्त भईसकेको छ । सूचनाको माथिल्लो भागमा भनिएको छ कि असार मासान्तसम्म भर्न पाउने भनि तर त्यसैको मुनी नोटमा दस्तुर तोकेको छ ।

यसवाट आम नेपालमा स्नाकोत्तर प्रथम सेमेस्टरमा अध्ययन गर्ने लाखौ विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको