काठमाडौँ, २८ चैत । आज सुनचाँदीको घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ४ सयले घटेर प्रतितोलामा ८९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





