ईटहरीमा मल्टिप्लेक्स ‘एलाइट’ सिनेमाहल संचालन

( जेठ २७, काठमाडौँ)  ।  सुनशरीको ईटहरीमा एचडि क्वालीटिमा आधारित मल्टिप्लेक्स ‘एलाइट’ नामक सिनेमा हल तयार भएको छ ।

सो हल ९ जना चलचित्र व्यवसायी टिम  छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिरञ्जवि बस्नेत लगायत  मिलेर निर्माण गरेका छन्   ।

ईटहरी उप महानगरपालीका वडा नम्बर ४ को आईतबारेमा रहेको एलाईट सिनेमा हलमापर्याप्त पार्किङ सहित हल भित्र अध्याधुनिक सुबिधा रहेको छ । असार १ गते देखी व्यवसायीक रुपमा सञ्चालन हुने सिनेमा हलमा उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने यी हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएका छन् ।

उक्त सेनेमा हलमा  बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको जानकारी दिएका  छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्