रोयल ट्रेजर को ब्रान्ड एम्बेसडरमा रेखा

(जेठ २६, काठमाडौँ) ।  नेपालको चर्चित नायीका तथा निर्दशक रेखा थापा हिमालयन डिस्टिलरी लिमिटेडको नयाँ उत्पादन ‘रोयल ट्रेजर प्रिमियम ह्विस्की’ को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।

उनी १ वर्षका लागि ‘रोयल ट्रेजर’ को हरेक विज्ञापनमा काम गर्नुपर्ने छ भने यसका हरेक कार्यक्रममा आफ्नो उपस्थिति जनाउनु पर्नेछ । नायीका थापाले राम्रो कम्पनीले उत्पादन गर्ने ब्रान्डको हिस्सा बन्न पाएकोमा  खुसी व्यक्ति गरिन् ।

उनी अभिनीत तथा निर्देशित नयाँ फिल्म ‘मालिका’ आउँदो तिहारमा प्रदर्शन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको