नेकपा मोर्चा संगठनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम (फोटो फिचर)

(जेष्ठ २२, भक्तपुर) । नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाको मोर्चा संगठनको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान नै जीवनदान हो भन्ने मुख्य ध्येयका साथ नेकपा भक्तपुरले सुर्यबिनायकमा आयोजना गरेको उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा विभिन्न नगरपालिकाका प्रमुख, नेता, कार्यकर्ता तथा सर्वसाधारणले उल्लेख्य रुपमा सहभागिता जनाउँदै रक्तदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट