गायक गुरागाईको ‘तिमीलाई दुख्न’ बोलको गीत सार्बजनिक (भिडियो सहित)

(जेठ २२, काठमाडौँ) । गायक मुरारी गुरागाईको स्वरमा मरिष्का पोखरेल र नायक पुष्पल खड्का अभिनित तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मरिष्का पोखरेलको निर्देशनमा बनेको भिडियोलाई निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् ।गीतमा होम नाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत सुन्न सकिन्छ।सार्वजनिक गीत एल्बम एक तर्फी माया भित्र समावेश रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्