गायिका त्रिपाठीको प्रेमासक्त भाव ‘जब फूलमा’ गीत रिलिज (भिडियो सहित)

(जेठ २२, काठमाडौँ) ।  चर्चित गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव गीत ‘जब फूलमा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

समन अधिकारीको  निर्देशन रहेको गीतमा नायिका कार्कीको Priyanka karki & Ananta Lamichhaneको  अभिनय रहेको छ ।

उक्त गीतमा  बिपिन आचार्यको शब्द तथा संगीत रहेको छ । बिकाश धमलाले  संपादन गरेका हुन् भने  शिवराम श्रेष्ठ  छायांकन गरेका छन्  ।

भिडियो

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्