बुद्ध एयरले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौँ, १६ माघ । बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका लागि विशेष अफर ल्याएको छ ।

 बुद्ध एयरले यस दिनलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो ।

नौं हजार नौं सय ९९ मा एउटा टिकट किन्दा अर्को फ्री साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ ।  बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले बुद्धका हरेक उडान सुरक्षित तथा संक्रमणरहित रहेको बताएका छन् । उनले बुद्ध एयरले एभरेष्ट एक्सपेरियन्स उडान हरेक शनिवार गर्दै आइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।