काठमाडौँ, ११ माघ । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) आउदै छ ।
बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ ।
कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ ।






