लिवाङकाे आर्मी ब्यारेक परिसरमा ग्लोबल आइएमई बैंकको एटीएम

ताप्लेजुङ, १५ पौष । ग्लोबल आइएमई बैंकले लिवाङ आर्मी  ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । 

बैंकले ताप्लेजुङको सातदोबाटो, खुमेल, बम्रुकलगायतका ग्राहकहरुलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा सुरु भएसंँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि  सम्पर्क कार्यालयमार्फत सेवाप्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।