ग्लोबल आईएमईको दुई शाखारहित बैंकिङ सेवा

काठमाडौँ, १३ पौष । ग्लोबल आईएमई बैंकले दाङ र नवलपरासीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले दाङको बबई गाउँपालिका–४, हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४, शंकरदेवमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४३ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।