सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, ३१ भदौ । सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत नै चिनजान भई प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीरहरू महिलाका परिवारका सदस्यहरूलाई पठाउने प्रशान्त जयसवाल पक्राउ परेका हुन् ।

नेपालगञज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित