आजको राशिफल

काठमाडौँ, १६ भदौ । २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल । 

मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्मा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मिथुन : दिन सामान्य छ । तपाईंको बोलीले व्यवहारमा सम:या हुनेछ । बोल्दा सोच्नु उचित हुन्छ । व्यापारमा घाटा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । परिवाारको साथ र सहयोग मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । सोचेको काम सार्थक हुने दिन छ । शिक्षामा प्रगति हुनेछ । :वा:थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ । तपाईंका काममा अवरोध सिर्जना हुनेछ । परिवारको साथ र सहयोगले मनमा सन्तोष बढ्नेछ । विज्ञको सल्लाहमा काम गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । कृषिको लगानीबाट नाफा हुनेछ । साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । समाजसेवााले घर व्यवहारमा सम:या हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीसँगको भेटले महत्त्वपूर्णा काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काम गर्दा सचेत बनेर अगाडि बढ्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह नगरी ठुलो कारोबार नगर्नु उचित हुन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा भने सचेत बन्नुपर्ने दिन छ ।

कुम्भ : सामान्य दिन  छ । सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नेछ । शिक्षामा प्रगति हुनेछ । गुरुको साथ पाएमा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । महत्त्वपूर्ण ठाउँमा बोल्दा सोचविचार पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको