पहिरोले महाकाली राजमार्ग अबरुद्ध

काठमाडौँ, १५ भदौ । दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ ।

आज दिउँसो करिब साढे २ बजे पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको हो । राजमार्ग अबरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन चलेका छैनन्।

पहिरो निरन्तर झरिरहँदा पन्छाउने काम समयमै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु गरिने सडक डिभिजन कार्यालयका सूचना अधिकारी कपिल प्रशाद पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको