३ जना फरार प्रतिवादी

काठमाडौँ, २३ साउन । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाए पाएका अभियुक्तहरू हुन् । पक्राउ पर्नेहरू मध्ये १ जना अपहरण शरीर बन्धक तथा जर्बजस्ती करणी तथा अन्य जालसाजी मुद्दाका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका अभियुक्तहरूलाई अदालतले १ वर्ष कैद सजाए समेत तोकेको छन् । पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरू सबैलाई जिल्ला अदालत पर्सामा दाखिला गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिइएको

काठमाडौँ, २३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ साउन । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडौँ, २३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।