५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ, १७ साउन । पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-३ का ३३ वर्षीय अन्जन भट्ट छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाखको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको

काठमाडौँ, १७ साउन । आज बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको

काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा

काठमाडौँ, १७ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले