करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौँ, ४ साउन । ललितपुरमा निर्माणाधीन घरमा जडान गरिएको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित शीतलटोलमा कमल चौलागाईको निर्माणाधीन घरमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लाग्दा काठमाडौँको स्वयम्भू बस्दै आएका काभ्रेका ४० वर्षीय तिलक तामाङको सोमबार बिहान मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for