मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति करिब १२ बजे भृकुटी चोक नजिक मोटरसाइकल र स्कुटर ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ भने दुर्घटनाको विस्तृत विवरण पनि खुल्न सकेको छैन । प्रहरीका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ वटा दुर्घटना भएका थिए । तीमध्ये १६ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय