नहरमा डुबेर एकजनाको मृत्यु

काठमाडौँ, ३१ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ गोर्सदीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने कपडा धुन भन्दै गएराति नौ बजे नहर गएका उनी पानीमा डुबेका थिए ।उनको घटनास्थलमै मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ ।

मा मध्यबिन्दु नगरपालिका–८ भागरा घर भई गोर्सदीमा बस्दै आएका ४४ वर्षीय शेरबहादुर महतो छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।