पानी ट्यांकीभित्र एक पुरुष मृत फेला

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यका खानेपानी बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित रहेको उक्त केन्द्रको पानी ट्यांकीमा मंगलबार एक पुरुष व्यक्ति मृत भेटिएका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छैन । उनी अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र