करेन्ट लागेर एक जनाको मृत्यु

डोटी, १४ असार । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा शनिबार साँझ करिब ४ः४५ बजे झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्