एक जना महिला मृत अवस्थामा फेला

काठमाडौँ, २२ बैशाख । भक्तपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । 

प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल गुन्सा टोलमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । स्थानीय खुल्ला चौरमा सोमबार ६४ वर्षीया कमला नेपाली मृत फेला परेकी हुन्। दोलखा तामाकोशी गाउँपालिका–५ सहरे घर भएकी उनी हाल भक्तपुरको थिमीमा बस्दै आएकी थिइन् । 

प्रहरीले शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई

काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका

काठमाडौँ, ९ साउन । सरकारले राष्ट्रिय परिचयपत्रका लागि १ करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) फ्रान्सेली कम्पनीबाट बिनाप्रतिस्पर्धा खरिद गर्ने

काठमाडौँ, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको