गगनको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ माघ । युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । अत्याधिक चिसो मौसम र रुसी आक्रमणका कारण उत्पन्न

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा जारी गतिरोध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन्

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ ।

एजेन्सी, ३० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न