पाँचथरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर, २८ असोज । पाँचथरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्कबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राई फिदिम-१३ पञ्चमीस्थित सिंगारे खोल्सामा दुर्घटनामा परेका थिए । गाउँबाट दूध संकलन गरेर मोटरसाइकलमा डेरी लैजाने क्रममा उनले चलाएको मे ३ प ३९८४ नम्बरको मोटरसाइकल पहिरोबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्

काठमाडौँ, २८ असोज । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको

काठमाडौँ, २८ साउन । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र

काठमाडौँ, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । आज बिहान सवा ११ बजेसम्म युवराज सफलसहितले