क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलायो

काठमाडौँ, २५ असाेज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।

ईसीबी वा सीए लेभल–३ वा सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्

काठमाडौँ, २८ असोज । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको

काठमाडौँ, २८ साउन । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र

काठमाडौँ, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । आज बिहान सवा ११ बजेसम्म युवराज सफलसहितले