“म तिम्रो भाग्यमानी श्रीमती”

प्यारो मान्छे, म खुलेर भन्छु
म तिम्रो भाग्यमानी श्रीमती हु ।

तिमी साच्चै नै बुझ्ने पुरुष हौ !
तिमी मलाई बुझ्छौ र म खुल्ला आकाशमा उडान भर्न सकेको छु ।

समाज अझै परिवर्तन हुन सकेको छैन ! तर तिमी भित्र परिबर्तित सोच छ्न श्रीमती र नारिहरुप्रति,

श्रीमती हो सधै श्रीमतीको स्थानमा हुनु पर्छ भन्ने सोच भन्दा अलिक पर छौ,

त्यो तिम्रो साच्चै नै मलाई मन पर्ने पाटो हो !! हुन्छ तिमी हामी बीच पनि असमझदारि हुन्छ् ।
तर समझदारी र सम्झौताको लेबल मिलाउने त्यो खुबि हामीसग निक्कै छ…

जिन्दगीमा लडिउ अनगन्ती सङ्घर्ष गरैउ तर एकले अर्कालाई कहिल्यै हात छोडेनौ,
गरिउ केबल हामी दुई मिलेर निरन्तर सङ्घर्ष !

किन कि हामि साच्चै शुन्य बाट उठेको हौ ।
त्यसैले तिमि सफल भयौ म पनि सफल भए !!

आज हामि केहि सफल छौ !!!
हामि आफ्नो लागि सदा एक अर्का प्रति समझदारी र माया मा तछा मछाड गर्नु परोस,
हामि आफ्नो तरिकाले माया गरौ !

रेनू राई, हाल अमेरिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा