कोटेश्वरको मन्दिरमा चोरी

काठमाडौँ, २७ जेठ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ ।

प्रहरी वृत नयाँ बानेश्वरका अनुसार काठमाडौँ– ३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई आरोपीले ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४ थान चोरी गरेका हुन् । 

चोरीमा संलग्न हाल फरार छन् । गएराति मन्दिर चोरी भएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।