अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौँ, ३० चैत । अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा

काठमाडौँ, ६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौँ, ६ असार । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य