लुम्बिनी प्रदेशमा २६६ पदका लागि दरखास्त आह्वान 

काठमाडौँ, ३० चैत । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तहअन्तर्गत  सहायक चौथो तहमा दरखास्त आह्वान गरेको छ । आयोगले अनमी, ल्याव असिस्टेन्ट, वैद्य, अहेब, असिस्टेन्ट सवइन्जिनियर, अमिनलगायत २६६ पदहरूका लागि आवेदन मागेको हो । 

रिक्त रहेका सहायकस्तर चौथो तह (प्राविधिक) पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np बाट दरखास्त दिनुपर्नेछ । आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा