माओवादी केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने

काठमाडौँ, १ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बैठक बस्ने भएको छ ।

उक्त पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने एेजण्डाका विषयमा छलफल भइरहेकाले असार तेस्रो साता बैठक बस्ने योजना बनाइएको हो ।

गत चैत १ गते बसेको केन्द्रीय समिति बैठक तीन महिनापछि असार तेस्रो साता बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २