ट्याक्टरको ट्रलीबाट खसेर एक युवकको मृत्यु

दाङ, १ चैत । जिल्लाको लमही नगरपालिका–९, रिहारमा ट्याक्टरको ट्रलीबाट खसेर एकजनाको मृत्यु भएको छ ।

दाङ प्रहरीका अनुसार हिजो बेलुका करिब पौने ७ बजे सोही ठाउँका २० वर्षीय करण वर्मा रा७त २२८६ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका हुन । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक