गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

ललितपुर, २० फागुन । गोदावारी नगरपालिकाले फागुन २४ गते ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चका दिन महिलाहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गोदावरी नगरपालिका र ह्याम्स अस्पताल धुम्बाराहि काठमाडौँको समन्वयमा एक दिने महिलाहरुमा हुने पाठेघरको मुख, स्थन क्यान्स, र स्क्रिरिन सम्बन्क्धि निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रममा महिलाहरु सहभागि भइ स्वास्थ्य परीक्षण गराई लाभ लिनु हुन सबैमा गोदावरी नगरपालिका आग्रह गरेको छ । स्वास्थ्य शिविर गोदावरी नगरपालिका कार्यालय बज्रबाराहिमा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र