आजको राशिफल

आज मिति २०७८ साल मंसिर ११ गते, शनिबार। इश्वी सन २०२१ नोभेम्बर, २७ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः अष्टमी, २४ः २६ बजे उप्रान्त दशमी, । नक्षत्रः मघा १७ः ४६ बजे उप्रान्त पूर्वफाल्गुनी । योगः वैघृति २७ः४९ बजे उप्रान्त वैधृति विश्वकम्भ । करणः वालव १२ः४९ बजेदेखि कलव, २४ः२६ बजे उप्रान्त वणिज । काठमाडौंमा सुर्योदय ६ः३५ सुर्योस्त १७ः०७ ।

मेष :  झुटो आरोपको सामना गर्ने पर्ने छ । लामोयात्रा कष्टदायी भएता पनि मध्यान्ह देखि आर्थिक उपलब्धि हुने छ । विद्यार्थी वर्गको लागि निकै महत्वपूर्ण दिन रहेको छ ।

वृष : शत्रु परास्त हुनेछन् रोकिएका कार्यहरु बन्नेछन् पेटसम्बन्धि समस्या बढ्नेछ । भोजभतेरमा सहभागी भइने छ । राजनैतिक उपलब्धि प्राप्तहुनेछ ।

मिथुन : कार्य व्यस्त भएतापनि महत्वपूर्ण भेटघाट तथा निर्णाय कार्यमा सहभागी भईनेछ छ । बोलीको प्रभाव बढ्नेछ परेवालाई दाना दिनुहोला ॥

कर्कट . मनमा अशान्ति हुनेछ सोचेका कार्यहरु सन्ध्याकालमा केहि बन्ने छन् । अध्ययनगर्ने उचि बह्नेछ धन तथा मानमा वृद्धि हुनेछ । प्रेमिकाको सहयोगले केहि राहत मिल्नेछ ।

सिंह :  प्रेमप्रेमिका विचको सम्बन्ध राम्रो बन्नेछ सामाजिक तथा पारिवारिक कार्यमा उपस्थित भईनेछ । नसोचेका आर्थिक भार थपिनेछ मध्यान्ह देखि केहि राहात हुने छन ।

कन्या : पारिवारिक सम्बन्धमा सुधार आउनेछ बाँदरलाई ४ पीस केरा खान दिनु होला । राजनैतिक उपलब्धि प्राप्त हुनेछ प्रेमिकाद्वारा सहयोग मिल्ने छ ।

तुला : बोलिको प्रभावले नबन्ने कार्य हरुपनि बन्नेछन् केहि महत्वपूर्ण निर्माण गरिनेछ प्रेममा धोका पाइनेछ मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ अध्ययनमा रुचि बढ्नेछ ।

वृश्चिक : आर्थिक तथा सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ रोकिएको धन प्राप्तहुनेछ प्रेमप्रस्ताव आउनाले मनमा द्विविधा हुनेछ मित्रजनको सहयोग मिल्नेछ ।

धनु : नसोचेको व्यक्ति देखि आर्थिक सहयोग मिल्नेछ प्रेमिकाद्वारा महत्वपूर्ण उपहार दिनेछिन मध्यान्ह देखि स्वास्थ्यमा सुधार आउनेछ । कृषक वर्गकोलागि राम्रोसमय रहने छ ।

मकर : आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्तहुनेछ दाँत सम्बन्धि समस्या आउने देखिन्छ विद्यार्थी वर्गले अध्ययनलाई अगाडी बढाउनेछन् । सामान्य विवाद उत्पन्द हुनेछ कम बोल्नु राम्रो हुने छ ।

कुम्भ : विश्वासी पात्रद्वारा सहयोग मिल्नेछ स्वास्थ्यमा समस्या बढ्नेछ खानपानमा ध्यान दिनुहोला प्रेम मिलन हुनाले दिन उत्साह जनक बित्नेछ । नयाँ उपहार मिल्नेछ ।

मीन : नसोचेको व्यक्तिदेखि धोका पाइनेछ तर पारिवारिक सहयोगले कार्य वाधा रोकिनेछ अध्ययनमा सफलता मिल्नेछ प्रेमिका द्वारा नयाँ योजना बनाउने देखिन्छ कमिलालाई चिनि दिनु सम्पूण समस्या टरेर जाने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको