महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण हुन्छ : नेता पोखरेल

चितवन,  १० मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताए । 

दशौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा एक शुभकामना दिदै नेता पोख्रेलले भने, “पार्टी एकताबद्ध र एक ढिक्का छ । यति बेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।”  “हामी कुनै विचार समूहमा विभाजित भएका छैनौँ । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं” “कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौँ । कार्यकर्ताहरूको म्यान्डेट विपरीत हामी अगाडि बढ्दैनौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि