नेप्से परिसूचक १०.१३ अंकले बढ्यो

काठमाडौँ, ३० बैशाख । आज सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९४३ सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ ।

समग्रमा परिसूचक बढे पनि व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलयक लगायतका समूहका सवइन्डेक्स घटेका छन् । व्यापार समूह २३ दशमलव ८६ अंकले घटेको छ भने होटल तथा पर्यटन १९ दशमलव ३५ अंकले घटेको छ । उता आज सबैभन्दा धेरै फाइनान्स समूहमा आकर्षण देखिएको छ । यो समूहको सेयर मूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात ६० दशमलव २४ अंकले बढेको छ । विकास बैंक समूह पनि ७१ दशमलव १९ अंकले बढेको छ ।

बुधबार धेरै कमाउनेमा समता घरले लघुवित्त देखिएको छ भने धेरै गुमाउनेमा रिढी हाइड्रोपावर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021