ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै

काठमाडौँ, ९ फागुन । प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।


कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो । 

अंकित मूल्य १ सयको दरमा कम्पनीले कुल ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ। यसको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादकपदार्थ सेवन गरेर झगडा गर्दा पाँचमहिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका

काठमाडौँ, १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान

काठमाडौँ, १० साउन । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले