धनगढी त्रिनगरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौँ, ४ फागुन । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको त्रिनगर कृषिउपज हाट बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक सुवासचन्द्र घिमिरेले हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी सेवाको आरम्भ गरे । क्यूआर कोड सेवा सुरु भएसँगै हाटबजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलको रकम पसलेलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले